२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रम्तेलले अस्वीकार गरे दलित आयोगको सदस्य

अ+ अ-

काठमाडौँ । संवैधानिक परिषद्ले राष्ट्रिय दलित आयोगको सदस्य सिफारिस गरिएका परशुराम रम्तेलले उक्त पदमा नबस्ने बताएका छन्। रम्तेलले आइतबार साँझ आफ्नो सहमति नलिई आयोगमा नाम सिफारिस भएको भन्दै आपत्ति जनाएका हुन् ।

‘मन्त्रिपरिषद्वारा राष्ट्रिय दलित आयोगको सदस्यमा सिफारिस गरिएको भनेर मेरो नाम पनि उल्लेख गरिएको रहेछ,’ रम्तेलले फेसबुकमार्फत भनेका छन्, ‘मेरो सहमति नलिई कानुनीरुपमा पनि गलत अभ्यासबाट गरिएको सिफारिस अस्वीकार र संसद् विघटनको पनि म विरोध जनाउँछु।’

प्रधानमन्त्रीको कदम असंवैधानिक भएको टिप्पणी गरेका उनले संसद् विघटनबाट गणतन्त्र र सङ्घीयताको मर्ममै आक्रमण भएको बताएका छन्। त्यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले दिएको पदमा जान सक्दिनँ, उनले भनेका छन्, ‘मलाई सोध्दै नसोधी गरिएको सिफारिसको अर्थ छैन।’