रोकियो संवैधानिक परिषद्को बैठक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रोकियो संवैधानिक परिषद्को बैठक


३० मंसिर २०७७, मंगलबार


काठमाडौँ । आज बिहान ९ बजे बोलाइएको बैठक रोकिएको छ । सरकारबाट समन्वय, पूर्व तयारी र गृहकार्य नभएको भन्दै सभामुख अग्नि सापकोटा नगएपछि बैठक रोकिएको हो ।

यस अघि आइतबार बोलाइएको बैठक पनि सभामुख सापकोटा र प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा नगएपछि बैठक स्थगित भएको थियो ।

संवैधानिक परिषद्को बैठक बोलाइएकोमा नेकपा अध्यक्ष प्रचण्ड पनि असन्तुष्ट रहेको स्रोतले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस