प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि आज पनि सुनुवाइ
काठमाडौँ । प्रतिनिधि सभा विघटनलगायतबारे परेका रिटमा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। मंगलवार पनि सुनुवाई गरेको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच जनाको संवैधानिक इजलासले आज पनि सुनुवाइ...