सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा


प्रशासन संवाददाता

८ बैशाख २०७८, बुधबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस