कर्मचारी समायोजन अध्यादेश र संघीय निजामती सेवा ऐनबारे ध्यानाकर्षण
काठमाडौँ । स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरूले कर्मचारी समायोजन अध्यादेश एवं संघीय निजामती सेवा ऐन/अध्यादेश सम्बन्धबारे सरकारको ध्यानाकर्षण गरेका छन् । नेपाल चिकित्सक संघ, सरकारी चिकित्सक संघ, सिभिल आयुर्वेद चिकित्सक संघ,...