फागुन २१ गते राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुने
काठमाडौँ । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूको शपथ कार्यक्रम फागुन २१ गते हुने भएको छ । संघीय संसद सचिवालयले सूचना निकालेर फागुन २१ गते बिहान साढे ११ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र...