थाइल्यान्डका लागि नेपाली राजदूत ओलीले लिए शपथ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

थाइल्यान्डका लागि नेपाली राजदूत ओलीले लिए शपथ


१२ पुस २०८०, बिहिबार


काठमाडौँ । थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले वलीलाई शपथ गराएका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपतिले उनलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस