संघीय संसद्का महासचिव पाण्डेयले लिए शपथ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संघीय संसद्का महासचिव पाण्डेयले लिए शपथ


२४ माघ २०८०, बुधबार


काठमाडौँ । संघीय संसद्का नवनियुक्त महासचिव पद्‌मप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधवार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबाट महासचिव पाण्डेयले शपथ लिएका हुन् ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई संघीय संसदको महासचिवमा पदमा नियुक्त गरेका थिए ।

सम्बन्धित समाचार : सङ्घीय संसद्को महासचिवमा पाण्डेय नियुक्त

सम्बन्धित समाचार : संघीय संसद्का नवनियुक्त महासचिव पाण्डेयले भोलि शपथ लिने

Tags :
प्रतिक्रिया दिनुहोस