संघीय संसद्का नवनियुक्त महासचिव पाण्डेयले भोलि शपथ लिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

संघीय संसद्का नवनियुक्त महासचिव पाण्डेयले भोलि शपथ लिने


२३ माघ २०८०, मंगलबार


काठमाडौँ । संघीय संसद्का नवनियुक्त महासचिव पद्‌मप्रसाद पाण्डेयले बुधबार शपथ लिने भएका छन् । उनले बुधबार बिहान शपथ लिने भएका हुन् ।

पाण्डेयलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले संसद् महासचिवमा नियुक्त गरेका थिए ।

सम्बन्धित समाचार : सङ्घीय संसद्को महासचिवमा पाण्डेय नियुक्त

Tags :
प्रतिक्रिया दिनुहोस