कोशीमा नव नियुक्त दुई मन्त्रीले लिए शपथ  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कोशीमा नव नियुक्त दुई मन्त्रीले लिए शपथ 


१७ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । कोशी प्रदेशका नव नियुक्त मन्त्री गणेश उप्रेती र कमल जबेगुले शपथ ग्रहण गरेका छन् ।

उनीहरूलाई शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङ्गले शपथ ग्रहण गराएका छन् । उनीहरू बिना विभागीय मन्त्री नियुक्त भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस