मधेश प्रदेश सभा सदस्य यादवद्वारा शपथ ग्रहण « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

मधेश प्रदेश सभा सदस्य यादवद्वारा शपथ ग्रहण


६ मंसिर २०८०, बुधबार


काठमाडौँ । मधेश प्रदेश सभा सदस्य बनेकी सञ्जिलाकुमारी यादव पद तथा गोपनीयताको  शपथ लिएकी छन् ।

उनलाई बुधबार मधेश प्रदेश सभा सचिवालयमा सभामुख रामचन्द मण्डलले शपथ ग्रहण गराएका हुन् ।

गत भदौ महिनामा जसपाकी समानुपातिक प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएपछि उनको ठाउँमा केही दिनअघि जसपाले सञ्जिला कुमारी यादवलाई सांसद बनाएको थियो । उनले मैथिली भाषामा शपथ लिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस