पाकिस्तानमा विस्फोटबाट मृत्यु हुनेको संख्या १ सय पुग्यो
इस्लामाबाद । पाकिस्तानको प्रहरी मुख्यालयस्थित मस्जिद विस्फोटको भग्नावशेषबाट मंगलबार अझै शव निकाल्ने क्रम जारी छ। पछिल्लो विवरणअनुसार सय जनाले ज्यान गुमाएको पुष्टि भएको छ। २ सयभन्दा बढी घाइते भएका छन्।...