माघी मेलामा विस्फोट हुँदा एक जनाको मृत्यु « प्रशासन
Logo ५ श्रावण २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

माघी मेलामा विस्फोट हुँदा एक जनाको मृत्यु


२ माघ २०७९, सोमबार


कपिलवस्तु । कपिलवस्तुमा आइतबार ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।

वाणगंगा नगरपालिका ९ चौवामा आयोजित माघी मेलामा बेलुनमा ग्यास भर्ने क्रममा विस्फोट भएको बताइएको छ ।

मृत्यु हुनेमा वाणगंगा नगरपालिका ८ बस्ने ६५ वर्षीय नासिम मोहम्मद रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। नसिमले विगत लामो समय देखि बेलुन सम्बन्धी व्यवसाय गर्दै आएका थिए ।

सोमबारदेखि चलिरहेको मेलामा उनले बालबालिकाहरूको खेलौनाको रूपमा रहेको बेलुन ग्यास भरेर बेचिरहेका थिए । घटना भएपछि प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस