क्युबामा विस्फोट हुँदा १८ को मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

क्युबामा विस्फोट हुँदा १८ को मृत्यु


२४ बैशाख २०७९, शनिबार


काठमाडौँ : क्युबाको एक होटेलमा शक्तिशाली विस्फोट हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। अन्य ६० भन्दा बढी घाइते भएका छन्।

घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। पाँचतारे होटेलमा भएको विस्फोट, ग्यास चुहावटका कारण भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

मृत्यु हुनेमा एक गर्भवती महिला र एक बच्चा पनि रहेको क्युवाली राष्ट्रपति कार्यालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस