सङ्खुवासभाको चैनपुरमा विस्फोट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सङ्खुवासभाको चैनपुरमा विस्फोट


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । सङ्खुवासभाको चैनपुर ४ स्थित बालज्योती आदर्श स्कुल मतदान केन्द्र करिब १५/२० मिनेटको पैदल दुरीमा विस्फोट भएको छ ।

घटनास्थलमा नेपाली सेनाको टोली पुगिसकेको प्रदेश-१ प्रहरी प्रमुख नविनराज राईले जानकारी दिए ।

‘विस्फोटको आवाज आएको भन्ने खबर छ। सेनाको टोली जाँदै छ’, प्रदेश-१ प्रहरी प्रवक्ता नविनराज राईले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस