इच्छाराज तामाङको जफत सम्पत्तिबाट सहकारी पीडितले बचत फिर्ता पाउने
काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सिभिल सहकारीको बचत रकम अपचलन गरेका इच्छाराज तामाङलगायत आरोपितहरूको सम्पत्ति जफत गर्ने निर्णय विशेष अदालतले गरेको छ । अदालतको फैसलाबमोजिम उनीहरूको सम्पत्ति जफत भएमा त्यो...