सुनिल र विकल पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतले दियो अनुमति « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुनिल र विकल पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतले दियो अनुमति


११ माघ २०८०, बिहिबार


काठमाडौँ । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण प्रिन्टिङ प्रेसका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।

बिहीबार म्याद थपका लागि भएको बहसपछि अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका प्रवक्ता धन बहादुर कार्कीले बताए ।

पौडेलद्वय अकुत सम्पत्ति आर्जनको आरोपमा बुधबार पक्राउ परेका थिए ।

सम्बन्धित समाचार : सुनिल र विकलको हिरासतमा नबस्ने जिकिर

सम्बन्धित समाचार : विकल र सुनिल पौडेल पक्राउ

सम्बन्धित समाचार : अख्तियारको खोजीमा रहेका विकल अवुधावी हुँदै सुटुक्कै भागे अमेरिका 

सम्बन्धित समाचार : सचिव मधु मरासिनी र टेलिकमका प्रबन्ध निर्देशक पौडेलसहित नौ जना विरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धित समाचार : मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Tags :
प्रतिक्रिया दिनुहोस