सरकारी अनुदान दुरुपयोग गर्ने प्रधानाध्यापक र सब–इन्जिनियरविरुद्ध मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी अनुदान हिनामिना गरेको आरोपमा प्राधानाध्यापक र सब–इन्जिनियरविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । मंगलबार अख्तियारले गोरखाको सिरानचोक–१ मा अवस्थित नेपाने माध्यमिक...