थप फराकिलो बनाइयो त्रिभुवन विमानस्थलमा भन्सार जाँच क्षेत्र
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार चेक जाँच क्षेत्र फराकिलो बनाइएको छ । विमानस्थलका अनुसार बढी भिडभाड हुने क्षेत्र विस्तार गरेसँगै यसले यात्रुको आवागमनलाई सहज बनाउने छ । विगतमा...