बिना निष्कर्ष टुंगियो सिंहदरवारमा मिटरब्याज पीडितसँगको वार्ता
काठमाडौँ । देशका विभिन्न ठाउँबाट पैदल हिँडेर आएका मिटरब्याज पीडित र सरकारबीच आइतबार पहिलो चरणको वार्ता भएको छ । गृह मन्त्रालयमा आइतबार साँझ ७ बजेदेखि डेढ घण्टासम्म भएको वार्तामा मिटरब्याज...