सरकारसँग सहमतिपछि दृष्टिविहीन समुदायको माइतीघर धर्ना स्थगित
काठमाडौँ । विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको आन्दोलन सरकारसँग भएको छलफलपछि तत्कालका लागि स्थगित भएको छ । माग सम्बोधनका लागि सम्बन्धित मन्त्रालयबीच समन्वय गरी समाधान प्रक्रिया अघि...