डाक्टर र सरकारबीचको वार्ता निष्कर्षविहीन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

डाक्टर र सरकारबीचको वार्ता निष्कर्षविहीन


११ आश्विन २०८०, बिहिबार


काठमाडौँ । आन्दोलनरत डाक्टर र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ । आज साँझ ६ बजेदेखि गृह मन्त्रालयमा करिब ३ घण्टा भएको वार्ता निष्कर्षविहीन बनेको हो ।

सरकारले डाक्टरहरूलाई जारी आन्दोलन फिर्ता लिन दबाब दिएको आन्दोलनमा सहभागी डाक्टरहरूले बताएका छन् ।

मणिपाल अस्पतालका प्रतिनिधिहिरु आएपछि आफूहरू टुङ्गोमा पुग्ने उनीहरूले बताए । उनीहरूले मन्त्रालयमा दुई पेजको आफ्ना मागहरू पनि बुझाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस