गृहमन्त्रीद्वारा माइतीघरका तीन असन्तुष्ट समूहसँग वार्ता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गृहमन्त्रीद्वारा माइतीघरका तीन असन्तुष्ट समूहसँग वार्ता


२४ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले माइतीघरमा आन्दोलनरत पक्षहरूसँग वार्ता गरेका छन्। भिन्न माग राखेर आन्दोलनरत तीन समूहसँग गृहमन्त्री श्रेष्ठले वार्ता गरेका हुन्। 

गृहमन्त्री श्रेष्ठले चुरे संरक्षणको माग गर्दै धर्नारत समूह, सहकारीपीडित र लघुवित्त विकासको माग गर्दै धर्नामा बसेका समूहसँग बुधबार दिउँसो भेटेर वार्ता गरेका हुन्। भेटका क्रममा गृहमन्त्री श्रेष्ठले आन्दोलनरत समूहका गुनासा सुनेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस