लोक सेवा आयोगको ९ हजार विज्ञापनमा समावेशी कहाँ गयो ?- सांसद विश्वकर्मा
काठमाडौं । सांसद मानबहादुर विश्वकर्माले लोक सेवा आयोगको विज्ञापनमा समावेशी नभएको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद विश्वकर्माले समाजिक न्याय र समावेशीता हात्तीको देखाउने दाँत मात्रै भएको बताएका...