स्वास्थ्य तर्फ नवौँ तहको लिखित नतिजा सार्वजनिक(सूचीसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्वास्थ्य तर्फ नवौँ तहको लिखित नतिजा सार्वजनिक(सूचीसहित)


११ फाल्गुन २०७६, आइतबार


काठमाडौँ । लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फ नवौँ तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत मङ्सिरमा लिइएको खुल्लातर्फ स्वास्थ्य सेवा, डेण्टिष्ट्री समूह, ओरल एण्ड मेक्जिलो फेसियल सर्जरी उपसमूह, नवौं तह, कन्सल्टेण्ट ओरल तथा मेक्जिलो फेसियल सर्जन, स्वास्थ्य सेवा, सर्जरी समूह, अर्थोस्कोपिक सर्जरी उपसमूह, नवैं तह, कन्सल्टेण्ट अर्थोस्कोपिक सर्जन, स्वास्थ्य सेवा, सर्जरी समूह, अर्थोस्प्लाष्टी तथा रिकन्स्ट्रक्शन सर्जरी उपसमूह, नवौं तह, कन्सल्टेण्ट अर्थोस्प्लाष्टी तथा रिकन्स्ट्रक्शन सर्जन, स्वास्थ्य सेवा, मेडिसिन समूह, क्लिनिकल जेनेटिक्स उपसमूह, नवौं तह, कन्सल्टेण्ट क्लिनिकल जेनेटिशिष्ट र स्वास्थ्य सेवा, मेडिसिन समूह, पल्मोनोलोजी उपसमूह, नवौ तह, कन्सल्टेण्ट पल्मोनोलोजिष्ट पदको लिखित नतिजा सार्वजनिक गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस