वृत्ति विकासका सामयिक सन्दर्भहरु
वृत्ति विकास: प्रतिभा व्यवस्थापनको मूल आधार वृत्ति विकास मानव संसाधन व्यवस्थापनको अति नै महत्वपूर्ण आयाम हो । संगठनमा कर्मचारीको प्रवेशदेखि वहिर्गमन पूर्वसम्म कर्मचारीको क्षमताको भरपुर उपयोग गर्न विभिन्न उपागमहरु प्रयोगमा...