लोक सेवा आयोगलाई नसोधी मन्त्रीलाई विज्ञापन स्थगित गर्ने अधिकार छैन
काठमाडौं उपत्यका विकास प्राधिकरणले विभिन्न पदमा दरखास्त लिइरहेकै बेला सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले विज्ञापन स्थगित गर्ने निर्देशन दिए । आफूसँग परामर्श नगरी विज्ञापन स्थगित गर्ने निर्देशन दिएको भन्दै...