२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समसामयिक सामान्य ज्ञान प्रश्नोत्तर

अ+ अ-

१. अन्तर्राष्ट्रिय ताल सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?

क. २०७५ जेठ ४–६, पोखरा               ख. २०७५ जेठ १४–१६, मुगु

ग. २०७५ असार ४–६, मुगु                    घ. २०७५ असार १४–१६, पोखरा

२. तलका भनाईहरू अध्ययन गरी सही उत्तर छान्नुहोस् ।
i) भिएआर को पूरा रूप भिडियो असिस्टेन्ट रेफ्री हो ।
ii) विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडी इसाम एल हदारी (इजिप्ट) हुन् ।
iii) भिएआरको पहिलो प्रयोग स्पेन र फ्रान्स बीचको खेलमा गरिएको थियो ।
iv) हाल फिफाका अध्यक्ष जियानी इन्फान्टिनो हुन् ।

क. i, ii, iii ठीक iv मात्र बेठिक                        ख. i, ii ठीक iii र iv मात्र बेठिक

ग. i, ii, iv ठीक iii मात्र बेठिक                          घ. सबै ठीक

३. नेपाल राष्ट्र बैंकद्वारा हालसालै सार्वजनिक ‘नेपालको जनसांख्यिक, सामाजिक, आर्थिक तथा वित्तीय’ स्थितिसम्बन्धी प्रदेशगत प्रोफाइलमा जनाएअनुसार मानव विकास सूचकांकको आर्थिक मापनमा सबैभन्दा कमजोर प्रदेश कुन हो ?

क. प्रदेश १                        ख. प्रदेश २

ग. प्रदेश ६                        घ. प्रदेश ७

४ २०७५/७६ को बजेट सम्बन्धमा देहायका कथनहरूमध्ये सही उत्तर छान्नुहोस् ।
i) बजेटको रकम १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रहेको छ ।
ii) बजेटले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ ।
iii) बजेटले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
iv) २०७५ जेठ १५ मा पहिलो पटक संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले बजेट पेश गर्नुभएको थियो ।

क. i, ii, iii ठीक iv मात्र बेठिक                  ख. i, ii ठीक iiiर iv मात्र बेठिक

ग. i, ii, iv ठीक iii मात्र बेठिक                     घ. सबै ठीक

५. कागजरहित (पेपरलेस) मन्त्रीपरिषद् बैठक नेपलमा प्रथम पटक कहिले भयो ?

क) २०७५ असार १०                   ख) २०७५ श्रावण २

ग) २०७५ श्रावण ८                      घ) २०७५ श्रावण १०

६. सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा, २०७५ अनुसार कति सार्वजनिक संस्थान नाफामा रहेका छन् ?
क) २४ वटा                       ख) २५ वटा

ग) २६ वटा                          घ) २८ वटा

७. प्रदेश ४ को नामाकरण गण्डकी प्रदेश देहायका मध्ये कुन मितिमा गरियो ?

क) २०७५ असार २२                             ख) २०७५ असार २५

ग) २०७५ असार २८                             घ) २०७५ साउन २

८. अन्तर्राष्ट्रिय सहकारी दिवस कहिले मनाइन्छ ?

क) जुलाई ७                    ख) जुलाई १७

ग) अगस्ट ७                        घ) जुन ७

९. नेपालमा खुलेको खुला विश्वविद्यालयमा कहिलेदेखि कक्षा सञ्चालन सुरु गरियो ?

क) २०७५ जेठ ३                                  ख) २०७५ जेठ १३

ग) २०७५ असार १३                            घ) २०७५ असार २३

१०. विश्वमा सबैभन्दा बढी जनसंख्या भएका पाँच राष्ट्रहरूको क्रम कुन सही छ ?

क चीन, भारत, इन्डोनेसिया, अमेरिका र ब्राजिल
ख चीन, भारत, अमेरिका, इन्डोनेसिया र ब्राजिल
ग चीन, भारत, ब्राजिल, इन्डोनेसिया र अमेरिका
घ चीन, इन्डोनेसिया, भारत, अमेरिका र ब्राजिल

११. ट्रान्सपरेन्सी इन्टरनेसनल २०१८ को प्रतिवेदन अनुसार भ्रष्टाचार सूचकांकमा नेपाल कति औं स्थानमा परेकोे छ ?
क. १२१ औं स्थानमा ख. १२२ औं स्थानमा
ख. १२७ औ स्थानमा घ. १३१ औं स्थानमा

१२. नेपालमा सहकारी संस्थाको प्रभावकारी व्यवस्थापनका लागि सञ्चालनमा ल्याइएकोे अनलाइन सफ्टवेयरलाई के नामले चिनिन्छ ?
क. कोपोमिस                                     ख. मिकोलस

ग. सोफोकोस                                     घ. क्यालिनस

१३. नेपाल सरकारले बसोबास आयोगको केन्द्रदेखि जिल्लासम्मका सम्पूर्ण संरचनाहरू कहिले खारेज ग-यो ?
क. २०७५ वैशाख ५                        ख. २०७५ वैशाख ७

ग. २०७५ वैशाख ११                       घ. २०७५ वैशाख १५

१४. शीतकालीन ओलम्पिक २०१८ (२३ औं) दक्षिण कोरियामा कहिलेदेखि कहिलेसम्म सम्पन्न भयो ?
क. २०१८ जनवरी ९–२५                ख. २०१८ फेब्रुअरी ९–२५

ग. २०१८ मार्च ९–२५                         घ. २०१८ अप्रिल ९–२५

१५. ‘डिप स्टिक टेस्ट’ कुन अंगमा लाग्ने रोगसँग सम्वन्धित रहेको छ ?
क. मृगौला                               ख. कलेजो

ग. आँखा                                 घ . मस्तिष्क

उत्तरहरू :

१ . ९.
२ . १०.
३ . ११.
४. १२.
५. १३.
६. १४.
७. १५.
८.

लोकसेवा सम्बधी सबै शृंखलाहरु हेर्नकोलागी तलको लिंकमा क्लिक गर्नुहोला :

https://www.prasashan.com/category/loksewa/

 सुमन खड्का
भोजराज भट्ट