२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई महिना कर्मचारी भर्ना नखोल्न लोक सेवालाई सरकारको आग्रह

अ+ अ-

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लोक सेवा आयोगलाई दुई महिना कर्मचारी छनोटको विज्ञापन नखोल्न आग्रह गरेको छ ।

सामान्य प्रशासन मन्त्रालयको २ महिना पछि खोल्ने प्रस्ताव पछि मन्त्रिपरिषद बैठकले लोकसेवा आयोगलाई आउँदो मंसिरअघि विज्ञापन नखोल्न आग्रह गर्ने निर्णय गरेको उच्च स्रोतले बतायो ।

आयोगले विभिन्न पदका लागि हुने परीक्षाको विज्ञापन गर्ने कार्यतालिका साउन १ मा नै प्रकाशित गरी सकेकोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट निर्धारित समयमा नै रिक्त्त दरबन्दीको विवरण प्राप्त गर्न नसकेपछि आयोगले निर्धारित समयमा विज्ञापन गर्न सक्ने कि नसक्ने भन्नेबारे अन्यौलमा रहेको थियो ।

आइतबार बेलुकी बसेको मन्त्रिपरिषद्बाट नै दुई महिना पछि सार्न गरेको अनुरोधपछि अब दुई महिना धकेलिने भएको छ ।

कार्यतालिका अनुशार सामान्यतयाः असोजको दोस्रो सातासम्म उपसचिव र सहसचिवको रिक्त्त दरबन्दी विवरण आयोगमा प्राप्त भईसक्नु पर्ने र ३१ असोजमा परीक्षाको विज्ञापन गरिसक्नु पर्ने छ तर तेस्रो साता नाघिसक्दा पनि विवरण प्राप्त नभएपछि आइतबार यस्तो निर्णय भएको हो ।

र यो पनि,

लोक सेवा विज्ञापन स्थगितः दुई महिना सार्ने निर्णयलाई आयोगले सिरियसली हेर्ने