विविध प्रश्नोत्तर « प्रशासन
prasaLogo
५ भाद्र २०७५, मंगलवार

विविध प्रश्नोत्तर


प्रकाशित मिति : 21 August, 2018 7:00 am

लोक सेवा तयारी

१. आणविक हतियारहरुको परीक्षण सम्बन्धी प्रतिबन्ध लगाउने सन्धी देहायमध्ये कुन हो ?
क. Compromise nuclear Test Ban Treaty
ख. Comprehensive nuclear Test Ban Treaty
ग. Control nuclear Test Ban Treaty
घ. None of above

२. एक गाउँ एक उत्पादन कार्यक्रम जापानबाट सुरु भएको हो नेपालको …………… जिल्लाबाट पहिलो पटक (OVoP)  सुरु गरियो ?
क. सिन्धुली      ख. ओखलढुँगा      ग. भक्तपुर       घ. दोलखा

३. नेपालको २०१५ सालको संसदीय निर्वाचनमा दोस्रो दल गोरखा परिषदका अध्यक्ष को थिए ?
क. विजय शमशेर    ख. ब्रमह शमशेर    ग. भरत शमशेर    घ. कुनैपनि होइन

४. SAARC का आठवटा राष्ट्रमध्ये …………. राष्ट्रको सिमाना चीनसँग जोडिएको छ ?
क. ४ राष्ट्र       ख. ६ राष्ट्र           ग. ५ राष्ट्र     घ. ४ राष्ट्र

५. मृत्यु देउ वा स्वतन्त्रता निम्न मध्ये कून क्रान्तिको नारा हो ?
क. औद्योगिक क्रान्ति ख. अमिरिकी स्वतन्त्रता संग्राम
ग. फ्रान्सको राज्य क्रान्ती घ. रुसको अक्टुवर क्रान्ती

६. नेपालमा भुकम्प पछिको पुननिर्माणका लागि दाता सम्मेलन कहिले भयो ?
क. वि.सं. २०७२/४/०४ ख. वि.सं. २०७२/३/१०
ग. वि.सं. २०७२/३/१२ घ. वि.सं. २०७२/३/१८

७. नेपालको इतिहासमा सर्वप्रथम ऐन प्रमाणित गर्ने जनप्रतिनिधि को हुन ?
क. डा. रामवरण यादव ख. गिरिजा प्रसाद कोइराला
ग. सुवाचन्द्र नेवाङ घ. झलनाथ खनाल

८. नेपालको अन्तरिम संविधान, २०६३ मा कति भाग र धारा थिए ?
क. २५ भाग १६७ धारा        ख. २३ भाग १६५ धारा
ग. २५ भाग १६६ धारा          घ. ६ भाग ६८ धारा

९. संगितको उत्पत्ति…………… कुन बेदबाट भएको हो ?
क. यर्जुवेद           ख. सामबेद         ग. गान्धर्व बेद         घ. स्थापत्य वेद

१०. ग्यासको दवाव नाप्ने यन्त्र देहायमध्ये कुन हो ?
क. ग्रामोमिटर        ख. वायोमिटर        ग. मोनोमिटर        घ.फोटोमिटर

 


लोक सेवा सम्बधी सबै शृंखलाहरु हेर्नकोलागी तलको लिंकमा क्लिक गर्नुहोला :

http://www.prasashan.com/category/loksewa/


प्रस्तुती

-केदार प्रसाद खतिवडा
-भोजराज भट्ट

Tags :
प्रतिक्रिया दिनुहोस