पैदल यात्रीलाई खाने र बस्ने व्यवस्था मिलाउन पार्टीका भातृ र शुभेच्छुकलाई देउवाको आग्रह
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण अलपत्र परेका र राजधानीबाट घर जान चाहने नागरिकबारे चासो देखाएका छन् । कोरोना भाइरस(कोभिड-१९) महामारी रोकथाम र नियन्त्रणका...