मुलुकले ठुलो धनराशि शिक्षा क्षेत्रमा खर्च गरेकाले उपलब्धिमूलक बनाउनुपर्नेमा राष्ट्रपतिको जोड
सिन्धुपाल्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकले ठुलो धनराशि शिक्षा क्षेत्रमा खर्च गरेको भन्दै यसलाई उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिएकी छन् । सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका–४ मा आज नवनिर्मित थाङपाल भ्याली...