राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी


८ चैत्र २०७८, मंगलबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी छिन् ।

सम्बन्धित समाचार : रेल्वे अध्यादेश आउँदै

मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार (आज) रेल्वे अध्यादेश २०७८ जारी गरेकी हुन् ।

अध्यादेश हेर्नुहोस्

Tags :
प्रतिक्रिया दिनुहोस