उत्तर कोरियाले अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गर्‍यो : दक्षिण कोरियाली राष्ट्रपति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उत्तर कोरियाले अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गर्‍यो : दक्षिण कोरियाली राष्ट्रपति


१० चैत्र २०७८, बिहिबार


सोल । उत्तर कोरियाले बिहीबार अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल (ICBM) प्रहार गरेको दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनले भने बताएका छन् ।

प्योङयाङले सन् २०१७ यता पहिलो पटक यस्तो शक्तिशाली हतियार प्रक्षेपण गरेको बताइएको छ।

यो अध्यक्ष किम जोङ अनले अन्तर्राष्ट्रिय समुदायलाई प्रतिज्ञा गरेको अन्तर महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणको निलम्बनको उल्लङ्घन हो, मुनले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस