राप्रपाको आकस्मिक बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आकस्मिक बैठक सुरु भएको छ । पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको प्रवक्ता मोहन...