राप्रपाको आकस्मिक बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राप्रपाको आकस्मिक बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी


१३ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आकस्मिक बैठक सुरु भएको छ । पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा राष्ट्रपतिको निर्वाचनका लागि नयाँ समीकरण बनेसँगै राप्रपा सरकारमा रहने या नरहने भन्नेबारे निर्णय लिइने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस