राप्रपा कार्यसम्पादन समितिको बैठक फागुन १२ मा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राप्रपा कार्यसम्पादन समितिको बैठक फागुन १२ मा


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । राप्रपा कार्यसम्पादन समितिको बैठक फागुन १२ गते बस्ने भएको छ।

राष्ट्रपति निर्वाचनलाई केन्द्रमा राखेर बैठक बस्न लागेको हो । पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार उक्त बैठकले राष्ट्रपति निर्वाचनका विषयमा ठोस निर्णय गर्नेछ।

फागनु २५ मा हुन गइरहेको राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।

राष्ट्रपतिका लागि उम्मेदवार तय गर्न प्रमुख दलहरू अन्तिम कसरतमा छन्।

Tags :
प्रतिक्रिया दिनुहोस