प्रमुख दलका कारण देश गम्भीर सङ्कटमा छ : राप्रपा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था, हिन्दुराष्ट्र संविधान विपरीत नभएको बताएको छ । राप्रपाले विधानमै राजसंस्था र हिन्दुराष्ट्र उल्लेख हुनु संविधान विपरीत नभएको स्पष्ट पारेको हो । राप्रपाको सोमबारदेखि सुरु...