नेपाल-जापान सम्बन्धमा नेपाली समाज उदाहरणीय छ : राजदूत सुवेदी
टोकियो (जापान) । जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले जापानमा रहेको नेपाली समाजले नेपाल-जापान सम्बन्ध विस्तारमा पुर्याउँदै आएको योगदान उदाहरणीय रहेको बताएका छन् । दुई देशबीचको सम्बन्ध विस्तारमा जापानस्थित नेपाली...