प्रधानमन्त्री दाहाल र श्रीलङ्काका राजदूतबीच भेटवार्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्री दाहाल र श्रीलङ्काका राजदूतबीच भेटवार्ता


३ पुस २०८०, मंगलबार


भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शना पार्थिरानाले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री कार्यालयमा आज भएको सो भेटमा उनीहरुबीच नेपाल र श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस