राष्ट्रपति पौडेलद्वारा गैरआवासीय राजदूत नियुक्त « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रपति पौडेलद्वारा गैरआवासीय राजदूत नियुक्त


१६ माघ २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र केन्या र गणतन्त्र बोत्सवानाका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेका छन् । 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री तामाङलाई गैरआवासीय राजदूतमा नियुक्त गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस