सुनुवाइ समितिद्वारा क्यानडाको राजदूतमा सिफारिस पौडेलको नाम अनुमोदन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुनुवाइ समितिद्वारा क्यानडाको राजदूतमा सिफारिस पौडेलको नाम अनुमोदन


१० मंसिर २०८०, आइतबार


काठमाडौँ । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौडेलको नाम अनुमोदन गरेको छ ।

आइतबार बसेको समितिको बैठकले पौडेलसँगको सुनुवाइपछि नाम अनुमोदन गरेको हो ।

अब उनलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्न सक्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस