पोर्चुगलमा नेपाली दूतावास स्थापना गरिने, सनिल राजदूत सिफारिस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पोर्चुगलमा नेपाली दूतावास स्थापना गरिने, सनिल राजदूत सिफारिस


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेका हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस