लागु औषध दुर्व्यसनी बहुपक्षीय सरोकारको विषय : मुख्यमन्त्री शर्मा
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले लागु औषध दुर्व्यसनी तथा अवैध ओसारपसार बहुपक्षीय सरोकारको विषय भएको बताएका छन् । यो विषय कर्णालीका लागि पनि चुनौतीपूर्ण बन्दै गएको उनले बताएका...