कर्णालीको मुख्य न्यायाधिवक्तामा खड्का नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्णालीको मुख्य न्यायाधिवक्तामा खड्का नियुक्त


२० माघ २०७९, शुक्रबार


काठमाडौँ । कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा दैलेखका नरबहादुर खड्का नियुक्त भएका छन् ।

मुख्यमन्त्री राजकुमार शर्माले खड्कालाई शुक्रबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।  

खड्कालाई शुक्रबारै उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश माधव प्रसाद पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस