कर्णालीका मुख्यमन्त्री शर्माको आर्थिक सल्लाहकारमा पोखरेल नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्णालीका मुख्यमन्त्री शर्माको आर्थिक सल्लाहकारमा पोखरेल नियुक्त


१३ चैत्र २०७९, सोमबार


सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माका आर्थिक सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त भएका छन् ।

नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा. पोखरेल आइतबार मुख्यमन्त्रीको सल्लाहकारमा नियुक्त भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस