कर्णालीका मुख्यमन्त्री शर्मालाई काँग्रेसको साथ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कर्णालीका मुख्यमन्त्री शर्मालाई काँग्रेसको साथ


१७ चैत्र २०७९, शुक्रबार


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई काँग्रेसले विश्वासको मत दिने भएको छ ।

संसद् बैठक सुरु हुनु अघि बसेको काँग्रेस कार्य सम्पादन समितिको बैठकले शर्माले मागेको विश्वासको मतको निर्णय गरेको हो ।

गठबन्धन सरकारमा काँग्रेस गएसँगै प्रदेशमा पनि काँग्रेसले विश्वासको मत दिने भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस