कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले राजकुमार शर्मा सम्बन्धी विवादमा अन्तरिम आदेश जारी गर्दै उनको प्रदेशसभा सदस्य पद तत्कालका लागि कायम राख्न निर्देशन दिएको छ। पूर्ववत् दलगत निर्णयका आधारमा कारबाही गर्दै पद...