गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउन काँग्रेसको माग
काठमाडौँ । नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गरेको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुखसँग समय माग्दै काँग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले छानबिन...