सहकारीमा रविमाथि अनुसन्धान गर्नै नपर्ने प्रहरी ब्रिफिङ छ प्रधानमन्त्री « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सहकारीमा रविमाथि अनुसन्धान गर्नै नपर्ने प्रहरी ब्रिफिङ छ प्रधानमन्त्री


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नु नपर्ने भनेर प्रहरीले नै ब्रिफिङ गरेको बताएका छन् ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले उठाएको विषयमा संसदमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको बचाउ गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस